सरुवाको निवेदन सम्बन्धी सूचना।

सरुवाको निवेदन सम्बन्धी सूचना।

मिति 2083/05/11 गते वन सेवाका छैठौं तह भन्दा मुनिका कर्मचारीहरुको सरुवाको लागि प्रकाशित सात दिने सूचना सम्बन्धमा मिति 2083/06/10 गते सम्म यस निर्देशनालयमा प्राप्त निवेदनको हकमा मात्र कारवाही हुने व्यहोरा सबैमा जानकारीको लागि अनुरोध छ।