वन पैदावार लिलाम बिक्रीको सम्बन्धि शिलबन्दी बोलपत्र

विषयः वेबसाइट Live गरीदिने सम्बन्धमा।

उपरोक्त सम्बन्धमा यस कार्यालयाको Domain http://pfdir.madhesh.gov.np/ तहाँ विभागबाट एकिकृत वेबसाइट व्यवस्थापन प्रयोजनको लागि उपलब्ध गारइएको IP Address 103.69.124.8 मा Mapping भइसेकेको हुँदा यस कार्यालयको वेबसाईट Live गरिदिनहुन अनुरोध छ।