- डिभिजन वन कार्यालय, बाराको काठ लिलाम विक्री सम्बन्धी सूचना
- हातीढुंगा सामुदायिक वन उपभोक्ता समूह, शम्भुनाथ, सप्तरीको काठ लिलाम विक्री सम्बन्धी सूचना
- मौजुदा सुचि दर्ता सम्बन्धी सूचना।
- चौकिदार भवनको सूचना
- रामलाल वृन्दावन साझेदारी वन उपभोक्ता समूह, विश्रामपुर, रौतहट, सिलबन्दी दरभाउपत्रद्वारा रुखहरु कटान, मुछान, ढुवानी तथा घाटगद्दी सम्बन्धि सूचना
- रंगपुर साझेदारी वन उपभोक्ता समूहको सिलबन्दी दरभाउपत्रद्धारा ढलापडा रुखहरु कटान, मुछान, ढुवानी तथा घाटगद्दी सम्बन्धी सूचना
- डिभिजन वन कार्यालय पर्साबाट प्रथम पटक काठ लिलाम बिक्री सम्बन्धी प्रकाशित सूचना ।
- गोलिया काठ लिलाम बिक्रि सम्बन्धी सूचना ।
- काठ लिलाम सम्बन्धी सूचना
- वन तथा उद्यम विज्ञको पदपूर्तीको सूचना तथा कार्यसूची (ToR) सम्बन्धमा ।
view details
प्रदेश नं. २ को परिचयः
नेपालको संविधान (२०७२) अनुसार ७ प्रदेशहरुमध्ये यो प्रदेश नं. २ को स्थापना वि.सं. २०७२ अशोज ०३ गते (सन २०१५ सेप्टेम्बर २०) मा भएको हो । यस प्रदेशमा जम्मा ८ वटा जिल्लाहरु पदर्छन । पर्सा, बारा, रौतहट, सर्लाही, महोतरी, धनुषा, सिरहा र सप्तरी पर्दछन । क्षेत्रफल ९६६१ वर्ग कि.मि ३७३० वर्ग माइल रहेको छ । यस प्रदेश को कुल जनसंख्या सन् २०११ को प्रतिवेदन अनुसार ५४०४१४५ रहेको छ । सब भन्दा बढी जनधनत्व भएको प्रदेश को रुपमा चिनिन्छ । ५६० प्रतिवर्ग किलोमिटिर (१४०० वर्ग माइल) जनधनत्व रहेको छ । त्यसैले जनघनत्वको आधारमा पहिलो स्थान रहेको छ । साक्षरताको आधारमा यो प्रदेशको ४९.५४ प्रतिशत रहेको छ । लैंगित अनुपात १०१.१८ प्रतिशत रहको छ । मावन विकास सूचकांकमा ०.४८५ रहेको छ ।
प्रदेश नं. २ अन्र्तगत स्थापित उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्र्तगतको विभागको रुपमा प्रदेश वन निर्देशनालय, प्रदेश नं. २, जनकपुरधामको स्थापना मिति २०७५ भदौ १५ गते भएको हो । यस निर्देशनालयको कार्य क्षेत्र अन्र्तगत ८ वटा डिभिजन वन कार्यालयहरु र २ वटा भू तथा जलाधार व्यवस्थापन कार्यालयहरु रहेका छन् ।
प्रकाशित मिति :
2025-8-11
प्रकाशित मिति :
2025-1-26
प्रकाशित मिति :
2025-02-14
प्रकाशित मिति :
2025-02-12
आईतवार - विहिबार
विहान १०:०० देखि ५:०० सम्म
शुक्रवार
विहान १०:०० देखि ३:०० सम्म
सार्वजनिक बिदाको दिन कार्यालय बन्द रहने छ









